नेपालको सुखद् सुरुवात, ओपनर मुन्से डकआउट
जेठ २५, २०८२ आइतबार १६:२:१९
काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्र्गतको चौथो श्रृंखलाको तेस्रो खेलमा करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन्।
उनले स्कटल्यान्डका ओपनर जर्ज मुन्सेलाई डकआउट बनाउँदै पेभेलियन फर्काएका छन्।
२ ओभर सकिँदा स्कटल्यान्डले १ विकेट गुमाउँदै १ रन मात्रै बनाएको छ।