नयाँ सहर आयोजनाद्वारा साँफेबगरलाई खेलकुद मैदान हस्तान्तरण

नयाँ सहर आयोजनाद्वारा साँफेबगरलाई खेलकुद मैदान हस्तान्तरण
सुन्नुहोस्

अछाम : नयाँ सहर आयोजनाले निर्माण गरेको बृहत् नगर खेलकुद मैदान साँफेबगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ। १० करोड लागतमा निर्माण गरिएको नगर खेलकुद मैदान साँफेबगर नगरपालिकालाई हस्तान्तरण गरिएको हो। 

खेलकुद मैदान निर्माणको तेस्रो चरणको काम समयमै सम्पन्न गरी नयाँ सहर आयोजनाका प्रमुख मनोज कुमार यादवले नगर प्रमुख राजेन्द्रबहादुर कुँवरलाई हस्तान्तरण गरेका हुन्।    

null

नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले पूर्वाधार निर्माण सम्पन्न भएकोमा खुसी व्यक्ति गर्दै यसको संरक्षण अबको चुनौती रहेको बताए।  

साँफेबगर नगरपालिका–१ बैजनाथमा निर्मित खेलकुद मैदानमा फुटबल, भलिबल, बास्केट बल कोर्टलगायतका पूर्वाधार निर्माण गरिएको छ।  

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.