एटकिन्सनको उत्कृष्ट बलिङमा भारतको इनिङ २२४ रनमा सीमित

एटकिन्सनको उत्कृष्ट बलिङमा भारतको इनिङ २२४ रनमा सीमित
सुन्नुहोस्

ओभलमा इङ्गल्याण्डविरुद्ध खेलिएको पाँचौं टेस्टमा भारतीय टोलीको पहिलो इनिङ २२४ रनमा समेटिएको छ।

भारतका लागि करुण नायरले सर्वाधिक ५७ रन बनाए।

इङ्ल्यान्डका लागि गस एटकिन्सनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने जोश टङ्गुले ३ विकेट लिए।

दोस्रो दिनको पहिलो सत्रमा भारतले केवल २० रनमा चार विकेट गुमायो।

यस शृङ्खलामा आयोजक इङ्ल्यान्ड २-१ ले अगाडि छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.