दुई स्थानमा बजार अनुगमन

दुई स्थानमा बजार अनुगमन

नुवाकोट : चाडपर्वको समयमा गुणस्तरीय खाद्य वस्तुको खरिद बिक्रीमा जोड दिँदै नुवाकोटको तारकेश्वर गाउँपालिकाको विभिन्न दुई स्थानमा बजार अनुगमन गरिएको छ। 

लगातार अनुगमन गरी खाद्य सुरक्षाको प्रभावकारितामा जोड दिएका कारण उपभोक्ता अधिकारको अवस्था सन्तोषजनक रहेको अनुगमन टोलीले जनाएको छ। 

सरोकारवाला कर्मचारीसहित गाउँ प्रहरीको संयुक्त टोलीले तारकेश्वर २ को तारुकाघाट र तारकेश्वर ४ को बुधसिंहमा रहेका विभिन्न पसलहरूको छड्के अनुगमन गरेको हो। पालिका  अध्यक्ष शिव अधिकारीको निर्देशनमा अनुगमनका क्रममा म्याद गुज्रिएका, कुहिएका र बिग्रिएका अखाद्य तथा पेय पदार्थ जफत गरेर नष्ट गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.