नेकपा एमालेका उम्मेदवार मिलन गुरुङको उम्मेदवारी दर्ता
गोरखा :नेकपा एमालेका गोरखा क्षेत्र नं २ का उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन)ले मनोनयन दर्ता गरेका छन् । मंगलबार दिउँसो २ बजे क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा पुगी उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावक प्रे गुरुङ र र समर्थक बाबुराम थापा रहेका छन् ।
चाइनिजधारास्थित पार्टी कार्यालयबाट नारा जुलुससहित निर्वाचन क्षेत्र नम्बर २ को कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !