सानेपा पुगेर सभापति गगन थापाले गरे पदभार ग्रहण
काठमाडौं : नेपाली कांग्रेस सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका छन्। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि पहिलो पटक सानेपा पुगेर सभापति थापाले पदवहाली गरेका हुन्।
आजै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।
बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा थापालाई भावी प्रधानमन्त्रीका उम्मेदवार बनाउने घोषणा गर्ने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस !