इरानमा इन्टरनेट ब्ल्याकआउट

इरानमा इन्टरनेट ब्ल्याकआउट
सांकेतिक तस्बिर
सुन्नुहोस्

काठमाडौं : अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेसँगै इरान अहिले लगभग पूर्ण इन्टरनेट ब्ल्याकआउट भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरान अहिले लगभग पूर्ण इन्टरनेट ब्ल्याकआउट भएको हो।

तर इरान इन्टरनेट बन्द भएको यो पहिलो पटक होइन। गत महिना मात्र, देशभरि भएका राष्ट्रव्यापी विरोध प्रदर्शनहरूको क्रममा देश लगभग पूर्ण इन्टरनेट ब्ल्याकआउट भएको थियो। 

केही व्यक्तिहरूले स्याटेलाइट इन्टरनेट र भर्चुअल प्राइभेट नेटवर्कहरू जस्ता विधिहरू प्रयोग गरेर छोटो समयको लागि इन्टरनेट पहुँच गर्न सफल भए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.