साझा र समृद्ध भविष्यका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी

साझा र समृद्ध भविष्यका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी

नयाँदिल्ली : भारतीय प्रधानमन्त्रीी नरेन्द्र मोदीले साझा र समृद्ध भविष्यका लागि नेपालको वर्तमान सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्तापछि प्रसन्नता व्यक्त गर्दै फेसबुकमा लेखेका छन्, ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु ।’

उनले छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकताप्राप्त साझा राष्ट्र भएको उनले बताएका छन् । ‘दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं,’ रविसँगको भेटपछि मोदीले लेखेका छन् ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.