मेस्सीले विश्वकपमा बनाए सर्वाधिक गोलकर्ताको रेकर्ड

मेस्सीले विश्वकपमा बनाए सर्वाधिक गोलकर्ताको रेकर्ड

काठमाडौं : ३८ वर्षीय लियोनल मेस्सीले फिफा विश्वकप २०२६ मा खेलको ३८ औं मिनेटमा अस्ट्रियाविरुद्ध गोल गर्दै विश्वकपमा सर्वाधिक गोलकर्ताको रुपमा आफ्नो नाम दर्ता गराएका छन्। 
nullपहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गरेका मेस्सीले १६ गोलको मिरोस्लाभको किर्तिमान बराबरी गरेका थिए। 

सन् २००६ मा विश्वकप डेब्यू गरेका मेस्सीले यो सहित छैटौं पटक विश्वकप खेलिरहेका छन्। 

उनले छैटौं पटक विश्वकप खेलिरहँदा धेरै वटा रेकर्ड बनाएका छन्। उनले यसअघि, अल्जेरियासँगको खेलमा खेल्दै विश्वकपमा २७ औं खेल खेलेका थिए। उनले उक्त खेलमा अर्जेन्टिनाको लागि २०० अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.