रियो ओलम्पिकमा प्रतिस्पर्धाकै क्रममा जिम्न्यास्ट खेलाडीको खुट्टा भाँचियो (भिडियो)

रियो ओलम्पिकमा प्रतिस्पर्धाकै क्रममा जिम्न्यास्ट खेलाडीको खुट्टा भाँचियो (भिडियो)

एजेन्सीः रियो ओलम्पिकमा प्रतिस्पर्धाकै क्रममा फ्रेन्च जिम्न्यास्टीक खेलाडीको खुट्टा भाँचिएको छ ।

जिम्न्याट खेलाडी समिर आइत सईदको रियो ओलम्पिकको पुरुषतर्फको  प्रतिस्पर्धाको क्रममा खुट्टा भाँचिएको हो । सइदको देब्रे खुट्टा भाँचिएको छ । उनी सन् २०१३ का स्वर्ण विजेता हुन् ।

२६ वर्षीय सहिदको खुट्टा नराम्ररी ठोक्किएपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लाने क्रममा दर्शकले ताली बजाएर हैसला दिए । प्रतिस्पर्धाको क्रममा भल्टबाट ल्यान्ड गर्दा उनको देब्रे खुट्टा ठोक्किएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.