पहिरोले एकको मृत्यु

पहिरोले एकको मृत्यु

गोरखाः गोरखा थुनी गाविस वडा नम्बर-६ केउरेपानीमा पहिरोसँगै ढुंगा खस्दा एकको मुत्यु भएको छ ।


काशीगाउँ गाविस वडा नम्बर ७ की २७ वर्षीय कान्छी गुरुङको पहिरोसँगै आएको ढुंगाले किच्चा मृत्यु भएको प्रहरीले जनाएको छ ।


श्रीमानले पठाएको पैसा झिक्न आरुघाट जाने क्रममा ढुंगाले टाउकोमा चोट लागेको प्रहरी उपरिक्षक रविराज थपलियाले बताए ।


घाइते कान्छीको आरुघाटमा उपचार गर्ने क्रममा गएराती मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


कान्छीसँगै अरु तीन जना पहिरोभन्दा केही समय अघि बढेकाले सकुशल हुन सफल भएको प्रहरीले जानकारी दियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.