पञ्चकन्या ग्रुपद्वारा वृक्षरोपण

पञ्चकन्या ग्रुपद्वारा वृक्षरोपण


काठमाडौंः पञ्चकन्या ग्रुपले ४५औं पञ्चकन्या दिवसको अवसर पारेर वृक्षरोपण गरेको छ ।

ग्रुपले बिहीबार काठमाडौंको बल्खुमा एक वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । बढ्दो वातावरण विनाशलाई थोरै मात्रामा भए पनि कम गर्न सहयोग पुग्ने विश्वासका साथ कम्पनीले वृक्षरोपण गरेको जनाएको छ ।

गपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो कार्य गरेको जनाएको छ । विभिन्न समयमा देशका अन्य स्थानमा गरिएको वृक्षरोपणका साथै ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा सहर हरियाली कायम गर्ने कार्य निरन्तर रूपमा भइरहेको पञ्चकन्या ग्रुपले जनाएको छ । उक्त कार्यक्रममा ग्रुपका सबै तहका कर्मचारीको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.