होन्डाले ल्यायो दसै‌तिहार योजना

होन्डाले ल्यायो दसै‌तिहार योजना

काठमाडौः  होन्डा मोटरसाइकल तथा गाडीका नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘होन्डा ह्वील अफ फरच्युन’ दसैंतिहार योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत होन्डाका ग्राहकले विभिन्न नगद उपहार तथा सुविधा जित्ने अवसर पाउनेछन् । होन्डा मोटरसाइकल किन्दा स्त्र्याच कुपनमार्फत एक लाख म्मको नगद छुट, पाँच वर्षका लागि स्पेयर पार्टस्मा १० प्रतिशत छुट तथा पाँच हजार ६ सय बराबरको १६ पटकका लागि फ्रि सर्भिस कुपन पाउने कम्पनीले जनाएको छ ।

होन्डा बिग बाइक किन्दा आकर्षक नगद छुट् रहेको छ भने होन्डा कारको खरिदमा आकर्षक नगद छुट् , एक वर्षको निःशुल्क रोड ट्याक्स, निःशुल्क सामग्री तथा एक वर्षको बिमा रहेको कम्पनीले जनाएको छ । साथै बम्परमा लक्की ड्रमार्फतमा भाग्यशाली ग्राहकले ह्वीललाई घुमाएर लाखौंको नगद पुरस्कार पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.