ला ट्रोब बिजनेस स्कुलमा नयाँ शैक्षिक कार्यक्रम

ला ट्रोब बिजनेस स्कुलमा नयाँ शैक्षिक कार्यक्रम

काठमाडौः ला ट्रोब बिजनेस स्कुल अस्ट्रेलियाले घरेलु तथा अन्तर्राष्ट्रिय बजारका लागि ब्याचलर अफ कमर्स, ब्याचलर अफ कम्प्युटर साइन्स, मास्टर अफ प्रोफेसनल अकाउन्टिङ र ब्याचलर अफ कमस, ब्याचलर अफ इन्टरनेसनल रिलेसन जस्ता शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

ट्रोब विश्वविद्यालयको ला ट्रोब बिजनेस स्कुलका प्रोफेसर पल म्याथरले नेतृत्व गरेको वरिष्ठ प्रतिनिधिमण्डल नेपाल र अस्ट्रेलियाका विद्यार्थीलाई विभिन्न शिक्षा कार्यक्रममार्फत नयाँ र सुधारिएका अवसर प्रदान गर्ने र दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भ्रमणमा आएको थियो ।

कलेजले गर्ने नयाँ योजना तथा छात्रवृत्तिले नेपाली विद्यार्थीलाई अधिकतम फाइदा पुर्‍याउने पल म्याथरले बताए । साथै कलेवले यस वर्ष पनि २०१७ देखि लागू हुने गरी ला ट्रोब विश्वविद्यालय, अस्ट्रेलियाले अन्डरग्राजुएट तथा पोस्ट ग्राजुएटमा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि पढाइ शुल्कमा १५ प्रतिशतदेखि २५ प्रतिशतसम्मको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.