लाभाको ह्विल्स र थ्रिलर अफर

लाभाको ह्विल्स र थ्रिलर अफर

काठमाडौः लाभा मोबाइलले दसैं तिहारलाई लक्षित गरेर ‘लाभाको ह्विल्स एन्ड थ्रिल्स अफर’ जारी गरेको छ । नयाँ ग्राहकलाई उपहार जित्ने अवसर प्रदान गर्न यो अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

योजनाअनुसार प्रत्येक १५ दिनमा बुलेट मोटरसाइकल र थाइल्यान्ड भ्रमण तथा प्रत्येक सातामा ३२ इन्चको एलईडी टीभी प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यस्तै हरेक दिन लाभा स्मार्टफोन जित्ने अवसरसमेत छ ।

सीमित अवधिका लागि लागू गरिएको यो योजनाको बम्पर उपहारमा ग्राहकले एउटा कार पाउनेछन् । ग्राहकले यस अफरमा सहभागिता जनाउन लाभा स्मार्टफोन खरिद गर्नुपर्नेछ भने किनेलगत्तै लाभाको आईएमईआई नम्बरलाई ३२०४८ मा एसएमएस पठाउनुपर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.