सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा विजेताको घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा विजेताको घोषणा


काठमाडौं: सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैंतिहा र छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका प्रथम साप्ताहिक विजेताको घोषणा गरेको छ।

कम्पनीले ‘सिटी बजाउनुहोस्, काठमाडौंमा घडेरी पाउनुहोस’ उपहार कार्यक्रमबाट हरेक हप्ता एक जना भाग्यशाली विजेताले ३२ इन्च एलईडी टेलिभिजन उपहार प्रदान गर्दै आएको छ ।

यही कार्यक्रमअन्तर्गत् यो साताका पहिलो भाग्यशाली विजेता झपेन्द्र छन्त्याल भएका छन् । उनले ३२ इन्च एलईडी टेलिभिजन प्राप्त गरेको कम्पनीले जनाएको छ । उनले जापानबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमाफत बागलुङ, नेपालमा आफन्तलाई रकम पठाएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.