सन्नीको रगतमा इन्फेक्सन

सन्नीको रगतमा इन्फेक्सन

बलिउड नायिका सन्नी लियोन लाइ डाक्टरले भेजिटेरीयन खाना खानको लागी सुझाव दिएकाछन् । डाक्टरले उनलाइ अल्कोहल, मिल्क प्रडक्ट, स्पाइसी खानेकुराहरु देखी टाढा बस्न भनेको सन्नीले आफनो ट्वीटर मार्फत जनाएकीछिन् ।

उनले भनेकीछिन् ‘यतिबेला मेरो स्वस्थ्य ठीक छैन । मेरो रगतमा इन्फेक्सन देखीएको डाक्टरले जनाएकाछन् । रगत प्युरीफाइ गर्नु पर्ने भएको छ । मेरो शरीरमा धेरै नै गर्मी बढीरहेको छ ।

यो नै रगतको इन्फेक्सनको कारण बनेको छ । यसैले म जेपायो त्यही खादिन । विषेश प्रकारको चिया मात्र पिउँछु जुन स्वाद विहिन छ ।'

उनलाइ परम्परागत चाइनीज डाक्टरले उनको दैनिकी परीवर्तन गर्न सुझाव दिएको बताएकीछिन् । सन्नी परम्परागत चाइनीज विधिको उपचारमा भरोषा गर्ने भएकोले त्यही अनुसार उपचार गराइरहेको बताएकीछिन् । तिनै डाक्टरले उनलाइ मसलेदार खाना, दुधबाट बनेका खाना नखान भनेका हुन् ।

यतिबेला उनको फिल्म ‘बेइमन लव' चले पनि बक्स अफीसमा उनको फिल्म ल्फप भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.