सफा अक्षर
गुरुः भोलि अक्षर सफा पारेर ल्याउने है ।
रामः हुन्छ (घर गएपछि)
रामः आमा साबुन र सरफ दिनु न ।
आमाः किन बाबु ?
रामः गुरुले अक्षर सफा पारेर ल्याउनु भन्नुभएको छ, त्यसैले ।
सविन काफ्ले,कक्षाः ६
गुरुः भोलि अक्षर सफा पारेर ल्याउने है ।
रामः हुन्छ (घर गएपछि)
रामः आमा साबुन र सरफ दिनु न ।
आमाः किन बाबु ?
रामः गुरुले अक्षर सफा पारेर ल्याउनु भन्नुभएको छ, त्यसैले ।
सविन काफ्ले,कक्षाः ६