कलंकी चोकमा विकासले दिएको सास्ती
कलंकी चोकमा सुरुङ मार्ग (अन्डरग्राउन्ड) निर्माणकार्य तिब्र रुपमा अगाडि बढाइएपछि उक्त सडकमा लगाइएको छेकबार लगाइएको छ । छेकबारका कारण सो मार्गबाट आवातजावत गर्र्नेले कष्टप्रद यात्रा गर्नुपरेको छ । तस्बिरः धुब्र कुमार सिंह