जन्मदिनमा ९ हजार डलरको पहिरन!
हलिउड रियालिटी स्टार केन्डर जेनरले एक्काइसौं जन्मदिन मनाएकी छन्।
त्यस क्रममा उनले नौ हजार डलरको पहिरन लगाएकी छन्। पहिरन थोरै खोलिएको र घुँडाभन्दा माथि छ ।