विकिनी लगाएर समुन्द्रमा रमाउँदै अभिनेत्री पूजा
काठमाडौंः अभिनेत्री पूजा शर्मा अहिले चर्चामा आएकी छिन्। विकिनी लगाएर फोटो सुट गरेपछि अभिनेत्री शर्मा चर्चामा आएकी हुन्।
चलचित्र ‘प्रेमगीत’बाट सफलताको स्वाद चाखेकी अभिनेत्री शर्माले थाइल्यान्डमा विकिनी लगाएर समुद्रमा रमाइरहेको तस्बिर फेसबुकमा पोस्ट गरेपछि चर्चामा आएकी छन् ।