सुन्दर कञ्चनजंगाको मनमोहक दृश्य
प्रशिद्ध तिर्थस्थल ताप्लेजुङको पाथिभरा मन्दिर परिसरबाट कैद गरिएको आठ हजार पाँच सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको दृश्य । तस्बिरः छेटु शेर्पा ।