विश्‍वकै सबैभन्दा ठूलो विमान

विश्‍वकै सबैभन्दा ठूलो विमान

प्राय हामी विदेश जाँदा धेरैले विमानमा यात्रा गरेकै हुन्छौ। तर एउटा यस्तो विमान जसले विश्‍वमै सबैभन्दा ठूलो आकारमा रहेको छ। यसको नाम हो एन्टोनोव एएन-२२५ मारिया। यो विमानले सन् १९८८, २१ डिसेम्बरमा पहिलो उडान भरेपछि संसारभर चर्चा बटुलेको थियो।

यो विमानको तौल करीब ६ सय टन रहेको छ भने ६६ वटा फ्यानवाला इन्जिन लगाइएको छ। यसका साथै विमान ल्याण्डिङको क्रममा ३२ वटा पाङग्रा एकपटकमा गियर सिस्टममा काम गर्छ।

यस प्रकारको विमानलाई नासाका वैज्ञानिकले आफ्नो अनुसन्धानको लागि उपयोग गरेको थियो। तर अहिले कुनै पनि देशले यस्तो प्रकारको विमान बनाउन सकेको छैन। यो विमानमा एक पटकमा करीब ४ हजार ५ सय मानिसहरु लैजान सक्छ।

यसले एक पटकमा करीब ६ सय ४० टनभार क्षमता आफ्नो साथमा लिएर जान सक्छ। यो विमानको अधिक रेन्ज १५ हजार ४ सय किलोमिटर तथा ८५० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्‍न सक्छ। त्यतिमात्र नभइ यसले नरोकिकन २५० टन बोकेर ४ हजार किलोमिटर दूरी उड्न सक्छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.