शशिकला बेंगलुरु जेलमा, जेल बाहिर लाठी चार्ज, चेन्‍नईमा अपहरणको मुद्दा

शशिकला बेंगलुरु जेलमा, जेल बाहिर लाठी चार्ज, चेन्‍नईमा अपहरणको मुद्दा

एजेन्सी: तमिलनाडु प्रहरीले अन्‍नाद्रमुक महासचिव वीके शशिकलाविरुद्ध प्रारम्भिक अनुसन्धान रिपोर्ट (एफआईआर) दर्ता गरेका छन्। शशिकला तथा पलानीसामी विरुद्ध विधायिका अपहरण गरेको आरोप छ।

यो एफआईआर दक्षिण विधायक एसएस सर्वाननको बद्‌नाम गरेकोविरुद्ध मुद्दा चलाइएको भारतीय सञ्‍चारमाध्यमले जनाएको छ। उनले रिजार्टमा जबरनमा राखिएको थियो। यो घटना चेन्‍नाइ पुलिस थानाको हो।

शशिकला साँझ ५ बजे बेलगुरु जेलमा पुगेकी थिइन् जहाँ परप्पना अग्रहारा सेन्ट्रल जेलमा न्यायाधीश पहिलेदेखि नै उपस्थित भएका थिए। तर जेल बाहिर भने शशिकलाका समर्थकहरुले नारा लगाएका थिए।

शशिकलाको पति नटराजले लोकसभाको उपाध्यक्ष थम्बीदुराई पहिले नै जेल पुगिसकेका थिए। शशिकलाको कार जेल पुग्‍नुभन्दा पहिले समर्थकहरुले नाराबाजीसहित भीडभाड गरेपछि पुलिसले भीड नियन्त्रण गर्न लाठी चार्ज गर्नु परेको थियो।

मेडिकल चेपअपपछि शशिकला तथा अधिक सम्पत्ति कमाउने मामलामा दोषी इल्‍लावरासी न्यायाधीश एक सामनुन्‍ने भएका थिए। तर तेस्रो दोषी भने अहिलेसम्म जेलसम्‍म पुगेका छैनन्। उनी दोस्रो पटक बेगलुरु जेलमा पुगेकी हुन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.