विश्‍वका १० प्रभावशाली भाषाहरु

 विश्‍वका १० प्रभावशाली भाषाहरु

वर्ल्ड इकोनोमिक फोरुमले अर्थ व्यव्यवस्था, भूगोल तथा कम्युनिकेशन सबैलाई आधार मानेर विश्वडकै सबैभन्दा १० प्रभावशाली भाषाहरुको सूची तयार गरेको छ। उसले अनुसन्धान गरेर ती प्रभावकारी भाषाहरुको सूची तयार गरेको हो। ती भाषा कुन कुन हुन त ?

१. अंग्रेजी भाषा
अंग्रेजी भाषा विश्वीकै सबैभन्दा बढी प्रभावशाली र प्रभुत्व भएको भाषा हो। यसलाई विश्व का विकसित देशहरुले आफ्नो सम्पर्क भाषाको रुपमा प्रयोग गरेका छन्। संसारका विकसित देशहरु चीन, जापान, कोरिया, क्यानाडा, अस्ट्रेलिया तथा अरब देशहरुले अंग्रेजी भाषालाई कूटनीतिक सम्बन्ध राम्रो बनाउन सहयोग लिने गरेका छन्। अंग्रेजी भाषाले विश्व मा आफ्नो पकड जमाएकैले धेरै पुस्तक, ज्ञान र प्रविधिमा विकसित भएका छन्।

२.म्यान्डरिन भाषा
म्यान्डरिन भाषा चीनमा बोलिने भाषा हो। चीनको बेइजिङमा लगायत स्थानीय तहमा यही भाषा बढी बोलिन्छ। यसलाई त्यहाँको राष्ट्रिय भाषा समेत मानिन्छ।
यसलाई ताइवानमा पनि बोलीचालीको रुपमा प्रयोग गरिदै आएको छ।

३. फ्रेन्च भाषा
फ्रेन्च भाषा संसारमा बोलिने मध्ये तेस्रो स्थानमा आउँछ। यो भाषालाई फ्रान्स लगायतका युरोपमा बढी प्रयोगमा आउँछ। स्पेनिष भाषा विश्वँको चौथो बढी बोलिने भाषामा पर्छ।

४.अरबी भाषा
अरबी भाषाले पनि विश्वआभर आफ्नो पकड जमाउँदै गएको छ। अरबमा तेलको खानी भएकाले विभिन्नष देशले निर्यात गर्न यो भाषालाई प्रयोग गर्ने गरेका छन्।

५.रूसी भाषा
रूसी भाषा संसारमा बोलिने भाषामा पनि दमदार भाषामा पर्दछ। यसले रुस लयात अन्य देशमा प्रविधिमा पहुँच पुर्याउन आफ्नो भाषालाई प्रयोग गरेकाले बढी प्रयोगमा आएको हो।

७. जर्मन भाषा
जर्मन भाषा विश्वको सातौ नम्बरमा पर्दछ। यसले पनि विज्ञान प्रविधिको विकासमा आफ्नो भाषालाई प्रयोग गरेको मानिन्छ।

८.जापानी भाषा
जापान प्रविधिमा सबैभन्दा अगाडि भएकोले उसले पनि प्रविधिका विकसित चीजमा आफ्नो भाषाको प्रयोग गरेका छन्।

९. पोर्तुगली भाषा
पोर्तुगली भाषा पनि विश्वषमा बोलिने भाषामा प्रभुत्व जमाएको मानिन्छ। यहाँका मानिसहरु विश्वुभर सामाग्री आयात निर्यात गर्ने भएकाले बढी बोलिने गरिन्छ।

१०. हिन्दी भाषा
अहिले विश्वाभर भातीयहरुले आफ्नो व्यापार विस्तार गरिरहँदा भाषालाई पनि साथै प्रवर्द्धन गरिरहेका छन्। यसैले हिन्दीभाषा विश्वफको १० औ बढी प्रभावशाली भाषामा पर्दछ। हिन्दी भाषा विशेषगरी खाडी राष्ट्र, अरबी राष्ट्र र दक्षिण एसियाका देशहरुमा बढी बोलिने गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.