एनसेलले फ्रि ट्वीटर र विकिपिडिया सेवा चैत १२ देखि बन्द गर्ने

एनसेलले फ्रि ट्वीटर र विकिपिडिया सेवा चैत १२ देखि बन्द गर्ने

काठमाडौंः एनसेलले आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको फ्रि ट्वीटर र विकिपिडिया सेवा बन्द गर्ने भएको छ।

ट्वीटरसँगको सम्झौता चैत १२ गतेदेखि सकिने भएकाले एनसेलले यो सेवालाई बन्द गर्न लागेको हो। कम्पनीका कर्पोरेट सम्बाददाता मिलनमणि शर्माले ट्वीटरसँगै विकिपिडियामा ग्राहकलाई दिएको फ्रि सेवालाई निरन्तरता दिने प्रयास गरिएपनि सक्ने अवस्था नभएपछि एनसेलले यो सेवा बन्द गर्ने निर्णय लिएको हो।

शर्माका अनुसार ग्राहकमा कुनै पनि नकारात्मक असर नपरोस भनेर कम्पनीले ६ दिनअघि नै यसबारे सार्वजनिक सूचना प्रकाशित गरिएको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.