गाईको दूध सिधै शिवलिंगमा...
पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईद्वारा सिधै शिवलिङ्गमा दूध चढाउँदै भक्तजन । तस्बिर : हरि बास्तोला, पोखरा, रासस