सवारी धनीलाई आर्थिक भार थपिँदै,

सवारी धनीलाई आर्थिक भार थपिँदै,

काठमाडौं: सरकारले आगमी पाँच वर्ष भित्र सबै सवारी साधनमा उच्च प्रवधिको नम्बर प्लेट (इम्बोस्ड नम्बर) जडान गर्ने लक्ष्य लिएको छ। सोही अनुरुप अहिले डाइगर डेकाटुर कम्पनीले काम गरिरहेको छ। कम्पनीले नम्बर प्लेटको नमुना समेत तयार गरेर परीक्षणको चरणमा छ।

यातायात व्यवस्था विभागले पनि इम्बोस्ड नम्बर प्लेट जडानमा लागने लागत तय गरेको छ। विभागले सवारी ऐन २०४९ को अनुसूचि परिवर्तन भएर आउन साथ सरकारी नम्बर प्लेटबाट इम्बोस्ड नम्बर जडान सुरु गर्ने तयारी छ। कानूनी अडचनका कारण इम्बोस्ड नम्बर प्लेट जडानमा केही ढिलाइ भएको विभागाले जनाएको छ। 

विभागले मोटरसाइकल/स्कुटरमा इम्बोस्ड नम्बर जडानमा २५ सय रुपैयाँ लिने भएको छ। यसैगरी कार, जिप भ्यान तथा ट्याक्टरको लागि ३२ सय रुपैयाँ निर्धारण गरको विभागका महानिर्देश रुपनारायण भट्टराईले जानकारी दिनुभयो।

यसैगरी अन्य सबै प्रकार सवारीमा ३६ सय रुपैयाँ तिरेर इम्बोस्ड नम्बर जडान गर्नु पर्ने उहाँले जानकारी दिनुभयो।

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.