वेलायत संसद निर्वाचनको मतपरिणाम, सत्तारूढ दललार्इ धक्का

वेलायत संसद निर्वाचनको मतपरिणाम, सत्तारूढ दललार्इ धक्का

एजेन्सी : वेलायती संसदको तल्लो सदन 'कमन हाउस'का लागि बिहीबार भएको मध्यावधि निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । ६५० सीटका लागि भएको निर्वाचनमा ६४६ स्थानको नतिजा आइसकेको छ ।

जसमा सत्तारुढ दल कन्जर्भेटिभ पार्टीले ३१५ स्थानमा जीत हासिल गरेको छ भने प्रतिपक्ष दल लेबर पार्टीले २६१ स्थानमा जित हात पारेको छ । त्यसैगरी स्कटिस् नेशनल पार्टीले ३५ लिबरल डेमोक्रेट्सले १२  र डियुपी दलले १० स्थानमा जित हासिल गरेका छन् । अन्यले १३ स्थानमा जित हासिल गरेका छन् । बहुमतका लागि ३२६ सीट आवश्यकता हुन्छ ।

यसअघि सन २०१५ को आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले ३३१, लेबर पार्टीले २३२, स्कटिस् नेशनल पार्टीले ५६ र लिबरल डेमोक्रेट्स ८ स्थानमा जितेका थिए । डीयूपीले ८ र अन्यले १५ स्थानमा जित हासिल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.