गर्भ रहे नरहेको सूचना दिने मोबाइल एप !
महिलालाई अनिच्छित गर्भबाट छुटकारा दिलाउन नयाँ एप विकास गरिएको छ । शोधकर्ताले महिलाको मासिक धर्मको अवस्था र फर्टिलिटी दरको सूचना दिने नयाँ एप ‘डोट’ विकास गरेका हुन् । यसले अब गर्भनिरोधकको आवश्यकता नपर्ने विश्वास गरिएको छ ।