जीतपुरसिमराका मेयर उम्मेदवार पौडेलद्वारा मतदान

जीतपुरसिमराका मेयर  उम्मेदवार पौडेलद्वारा मतदान

बारा :  स्थानीय तह निर्वाचनअन्र्तगत प्रदेश नम्बर २को मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।  बेलुका ५ बजेसम्म हुने मतदानमा अपांग, वृद्ववृद्वालाई विशेष व्यवस्था गरिएको छ। प्रदेश २ मा ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा बिहानदेखि मतदान भइरहेको छ। केही स्थानमा भने बेलुकी परेको पानीका कारण मतदान हुन सकेको छैन्।

प्रदेश नम्बर दुईको तीन उपमहानगरमध्ये बढी सम्भावना बोकेको उपमहानगरको रुपमा हेरिएको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार डा कृष्ण पौडेलले मतदान गरेका छन्। जीतपुरसिमरा उपमहानगरको नेतृत्व गर्न १६ जनाले मेयर पदमा उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.