महोत्तरीका ११ तहको मतगणना जारी, ४ को अझै सुरु भएन

महोत्तरीका ११ तहको मतगणना जारी, ४ को अझै सुरु भएन

बर्दिबास : महोत्तरीको १५ स्थानीय निकाय मध्य ११ स्थानीय निकायमा स्थानीय निर्वाचनको मत गणना कार्य चालिरहेको छ । लोहारपट्टी, औरही, मटिहानीनगरपालिका र पीपरा गाउँपालिका गरि चार स्थानमा मत गणना कार्य अझै सुरु भएको छै ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतका अनुसार, कर्मचारी कमी, अबेर राती मत पेटीका मत गणना स्थालमा पुगेकोले मत गन्न ढिला भएको छ । सर्व दलिय बैठक पछि मत गणना सुरु हुने छ ।

जिल्लाको जलेश्वर, गौशाला, बर्दिबास, बलवा, भंगहा, मनरा शिसवा, रामगोपालपुर, एकडारा, महोत्तरी, सम्सी र सोनमामा मतगणना सुरु भइसकेको छ । बर्दिबासमा कांग्रेस, गौशालामा माओवादी, एकडारामा संघीय समाजवादीको अग्रता छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.