महोत्तरीे बर्दिबासको पछिल्लो मतगणना अपडेट
महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार मेयर र उपमेयरमा नेपाली कांग्रेसले अग्रता कायम गरेका छ । माओवादी दोस्रो स्थानमा रहेको छ भने तेस्रोमा एमाले रहेको छ ।
मतपरिणाम
पार्टी मेयर उपमेयर
कांग्रेस ६४६ ४९९
एमाले २५९ ३९६
माओवादी ३२६ ३२०
राजपा ५ २