महोत्तरी गौशलामा माओवादीको अग्रता
महोत्तरी : महोत्तरीको गौशला नगरपालिकामा माओवादी केन्द्रको अग्रता रहेको छ । माओवादीका मेयर उम्मेदवारको २०७ मत रहेको ट भने दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मदवार(केटाकेटी चिन्ह)को १२७ मत रहेको छ । त्यसै गी यस नगरमा काग्रेुस तेस्रो स्थानमा रहेको छ । कांग्रेसका मेयर उम्मेदवारको ९९ मत रहेको छ ।
मेयर उपमेयर
माओवादी २०७ २१२
कांग्रेस ९९ ७७
एमाले ६६ ७०
राजपा ३७ ८१
स्वतन्त्र(केटाकेटी)१२७
संघीय फोरम ७८ ९४
नयाँ शक्ति २ ३
स्वतन्त्र(घर) ४९