रौतहटका दुर्इ वडामा कांग्रेस विजयी

रौतहटका दुर्इ वडामा कांग्रेस विजयी

गौर: रौतहटको इसनाथ नगरपालिका १ मा नेपाली कांग्रेसका बिगु साह बनिया र बृन्दाबन नगरपालिका १ मा शेष नाजिर हुसैन बिजयी भएका छन्।

बनिया ५८२ सय मसहित वडाध्यक्षामा विजयी भएन भने उनका प्रतिदन्द्धी नेपाल लोकतान्त्रिक फोरमका शिव शंकर साहले ३३१ मत प्राप्त गरे।

यस्तै बृन्दाबन नगरपालिका १ मा हुशैनले एमालेका उम्मेदवार परवेज आलमलार्इ पराजित गरे। उनले आलम भन्दा ५ सय बढी मत ल्याएर बिजयी भएका हुन्। मंगलवार दिउँसो दुर्इ बजेसम्म कटहरीया नगरपालिकाबाहेक सबै नगरपालिका र गाउँपालिकाहरुमा मतगणना जारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.