बर्दिवास नगरपालिकामा तीन दलको प्रतिस्पर्धाः वडा नम्बर १ मा माओवादीको विजयी

बर्दिवास नगरपालिकामा तीन दलको प्रतिस्पर्धाः वडा नम्बर १ मा माओवादीको विजयी

महोत्तरी : बर्दिवास नगरपालिकाको मेयरमा तीन दलको प्रतिस्पर्धा देखिएको छ। निर्वाचन आयोगले दिएको जनकारी अनुसार नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। पछिल्लो मत परिणा अनुसार कांग्रेसका मेयर उम्मेदवार प्रह्लाद श्रेत्रीले ८६० मत ल्याएका छन् भने उपमेयर तारादेवी महतोले ४८५ मत ल्याएकी छिन्।

माओवादी केन्द्रका मेयर उम्मेदवार विदुर कार्कीले ५२८ मत ल्याएका छन् भने उपमेयर कृष्णकुमारी गौतमले ५७६ मत ल्याएकी छिन्। त्यसैगरी एमालेका मेयर उम्मेदवार सुरेशबहादुर राउतले ५०० ल्याएका छन् भने उपमेयर कमला वाइबाले ७९३ मत ल्यमएबी छिन्।

आयोगले दिएको जानकारी अनुसार बर्दिवास नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी भएको छ। माओवादीका वडा अध्यक्ष चूडामणि पोखरेल निर्वाचित भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.