महोत्तरीमा मतपरिणाम आउन थाल्यो

महोत्तरीमा मतपरिणाम आउन थाल्यो

महोत्तरी :  महोत्तरीको विभिन्न वडामा मत परिणाम आउन थालेको छ । अहिलेसम्म प्राप्त मतपरिणामअनुसार मिश्रित परिणाम आएको छ ।  महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १ मा अध्यक्षमा माओवादी भीमबहादुर राणा मगर विजयी भएका छन् । उनले ७४६ मत ल्याए भने प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सुरचलाल यादयले ६ सय ५ ल्याए ।


त्यस्तै वडा नम्बर ३ मा कांग्रेस विजयी भएको छ । विरेन्द्र चौधरीले ५०६ ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राजपाका सतन शाहले २९० मत ल्याएका थिए ।  बर्दिवास २ मा कांग्रेस विजयी भएको छ । चोलाराज प्याकुरेल विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.