सप्तरीका १७ स्थानीय तहको ताजा मत परिणाम

 सप्तरीका १७  स्थानीय तहको ताजा मत परिणाम

सप्तरी: सोमबार भएको स्थानीय तह निर्वाचन अन्तर्गत सप्तरीका १७ वटै स्थानीय तहमा अहिले मतगणना भइरहेको छ। जसमा संघीय समाजवादी फोरम नेपाल ६,नेपाली काँग्रेस ५,नेकपा एमाले २,राजपा नेपाल २,नेपाल लोकतान्त्रिक फोरम १ र नयाँ शक्ति १ वडामा विजयी भएका छन्। यस्तै जिल्लाका 8 नगरपालिका र ९ गाउँपालिकामा दिउँसो तीन बजेसम्मको मतपरिणाम यस्तो छ:

 

१.अग्नीसाइर कृष्ण सवरन गाउँपालिका
नपा/गापा अध्यक्ष/उप प्रमुख
नेका ८६८/६६९
एमाले
फोरम लोकतान्त्रिक४३०/३७४
राजपा, नेपाल

२.कञ्‍चनरुप नगरपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
नेका ८४०/८९६
एमाले ६७०/६०९
फोरम नेपाल ४७३/४९६
राजपा, नेपाल

३खडक नगरपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
नेका १०४३/१०१५
एमाले ६८१/५९५
फोरम लोकतान्त्रिक५०६/५९७
राजपा, नेपाल ७४४/८२३

४.छिन्नमस्ता गाउँपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
नेका १५८/१७२
नयाँ शक्ति ७१३/४३३
फोरम लोकतान्त्रिक३६९/३८८
राजपा, नेपाल ३४४/५०५
नेकपा माओवादी केन्द्र२७५/३९९
फोरम नेपाल ५०६/४७५

५.डाकनेश्वरी नगरपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
नेका १४८८/१६२७
एमाले १३६२/१५०९
नेकपा माओवादी केन्द्र
राजपा, नेपाल १८४५/१७५७

६.तिरहुत गाउँपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
नेका १२५/१२४
एमाले ४३/३२
फोरम नेपाल २७३/२६४
राजपा, नेपाल ८०/५८
माओवादी केन्द्र ११६/१०२

७.तिलाठी कोइलाडी गाउँपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
नेका ९९८/४३८
माओवादी ६१/६३
फोरम नेपाल १९/२८६
राजपा, नेपाल ६४७/४५७
स्वतन्त्र २८०

८.बलान बिहुल गाउँपालिका
नपा÷गापा प्रमुख/उप प्रमुख
नेका २८७/२८०
एमाले ३०५/३३१
माओवादी २६६/१२४
फोरम नेपाल ३३०/१७०
राजपा, नेपाल ६३/२०९

९.बिष्णुपुर गाउँपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
नेका ५३२/६७६
माओवादी १६९/१६६
फोरम नेपाल ५९७/४१८
राजपा, नेपाल ५५८/३८५
स्वतन्त्र ३५६

१०.बेल्ही चपेना गाउँपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
नेका १३०८/१३३१
माओवादी ८९७/७५४
फोरम नेपाल १०२१/८५४
राजपा, नेपाल ४५४/५१५

११.बोदे बर्साइन नगरपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
नेका १३७/१३५
माओवादी १०५/१०७
फोरम नेपाल ४७४/४३२
राजपा, नेपाल २३७/२५१
फोरम लोकतान्त्रिक८६/१४०

१२.महदेवा गाउँपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
एमाले ७०/७९
माओवादी ८०/९१
फोरम नेपाल ४३९/३७०
राजपा, नेपाल १८१/२१४
फोरम लोकतान्त्रिक३०६/३३२

१३.रुपनी गाउँपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
नेका ६१९/७१९
एमाले २७९/३०४
फोरम नेपाल
राजपा, नेपाल १२३१/१२०८
फोरम लोकतान्त्रिक

१४.शम्भुनाथ नगरपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
नेका ३५४/३३२
एमाले ४००/५०२
फोरम नेपाल २६२/२४५
राजपा, नेपाल ३८३/३९९
फोरम लोकतान्त्रिक४३३/४६७

१५.सप्तकोशी नगरपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
एमाले २००२
माओवादी ११७२
फोरम लोकतान्त्रिक८२५
नेका८८०

१६.सुरुङ्गा नगरपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
नेका ५२९/४३९
एमाले ८६७/८१६
फोरम लोकतान्त्रिक६७६/५७०
फोरम, नेपाल ३७२/४३५
माओवादी केन्द्र ३३०/४५०

१७.हनुमाननगर कंकालिनी नगरपालिका
नपा/गापा प्रमुख/उप प्रमुख
नेका २५३/२८५
राप्रपा १६४/१९७
फोरम नेपाल १०९९/१०४३
राजपा, नेपाल ७०४/७०६

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.