न्यायालयले आफ्नो गरिमा बचाउँन सकेनः ओली

न्यायालयले आफ्नो गरिमा बचाउँन सकेनः ओली

गैडाकोट: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयले आफ्नो गरिमा कायम गर्न नसकेको आरोप लगाएका छन्।

 

सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन नसकेको भन्दै उनले आलोचना गरे। मतपत्र च्यातिदा, न्याय माग्न गएको प्रहरीमाथि भएको अन्यायमा ठीक छ भनेर स्वतन्त्र हुन नसकेको आरोप लगाए।

नवलपरासीको गैडाकोटमा नेकपा एमाले नगर समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अदालतमा न्याय माग्न गएकालाई न्याय दिन नसकेको भन्दै न्यायालय निष्पक्ष र मर्यादित भएको हेर्न चाहेको उल्लेख गरे।

कांग्रेस र एमाओवादी गठबन्धनको चर्को आलोचना गरेका ओलीले सरकारले लुटतन्त्र मच्चाएको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.