चुनावी विजयी उत्सवले तराई-मधेसमा खुसीयाली (फोटोफिचर)

चुनावी विजयी उत्सवले तराई-मधेसमा खुसीयाली (फोटोफिचर)

बर्दिबास: प्रदेश नम्बर-२ मा टायार बालेर गरिने विभिन्न हडताले आक्रान्त बनेका तराई-मधेसका जनताहरु चुनावको विजयी उत्सवमा रमाएका छन्।२० बर्षपछि भएको स्थानीय निकायको चुनावले गाउँमा विकास र शान्ति आउने अपेक्षा परेका यहाँका जनता चुनावपछि नतिजाले खुशी भएका छन्।

 

चुनाव जसले जितेपनि गाउँको मान्छेले जितेको भन्दै गाउँलेको विकास गाउँले गर्नेमा मतदाताहरु विश्वस्त छन्।महोत्तरीको १५ स्थानीय निकायको ७२० पदको लागि भएको निर्वाचनमा ३० भन्दाबढी पदको नतिजा सार्वजनिक भइसकेको छ। मंगबारदेखि विजयी उमेदवारले गाउँ गाउँमा विजयी साभाको आयोजन गरेर मतदातालाई जिताएकोमा धन्यवाद दिएका छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.