यस्तो आयो वारा निजगढको मतपरिणाम

यस्तो आयो वारा निजगढको मतपरिणाम

वारा : वाराको निजगढ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार सुरेश कुमार खनाल ७६४८ मत ल्याई विजयी भएका छन् । उनका निकतम प्रतिस्पर्धि एमालेका यमबहादुर खड्काले ६८१८मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी लिलादेवी लामिछाने ६७७३ मतले विजयी भईन् । उनकी निकतम प्रतिस्पर्धी माओवादीका बेनी बहादुर मोक्तानले ६३७६ मत ल्याए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.