सप्तरीको तिरहुत गाउँपालिकामा फोरम नेपाल विजयी
सप्तरी : सप्तरीतिरहुत गाउँपालिकाको प्रमुखमा फोरम नेपालका हेमन्तकुमार बहडखेर २९४२ मतका साथ विजयी उपाध्यक्षमा फोरमकै तीर्थमाया मण्डल खत्वे २७४० मतका साथ विजयी भएकी छिन्