सर्लाहीको बलरा नगरपालिकामा राजपा विजयी

 सर्लाहीको बलरा नगरपालिकामा राजपा विजयी

मलंगवा: सर्लाहीको बलरा नगरपालिकामा राजपा नेपालको तर्फबाट अभय कुमार सिंह मेयरमा विजयी भएका छन्। राजपाका अभय कुमार सिंहले ४ हजार ९ सय ५ मत ल्याएर मेयरमा बिजयी भएका छन् ।

 

त्यस्तै राजपाकै उपमेयरमा रामसखी देवी बिजयी भएकी छिन्। रामसखीले ४ हजार ८ सय ७१ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार कमलेश्वर सिन्हाले ४ हजार ३ सय २७ मत ल्याएका छन्। उपमेयरमा नेपाली काँग्रेसकै अनिता देवी ४ हजार ८३ मत प्राप्त गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.