यस्तो छ बर्दिबासको पछिल्लो परिणाम

यस्तो छ बर्दिबासको पछिल्लो परिणाम

महोत्तरी : महोत्तरीको बर्दिबास नरपालिकामा मेयर र उपमेयर दुवै पदमा माओवादीका उम्मेदवारले अग्रता कायम गरेका छन् । १४ वडा रहेको बर्दिबास नरपालिकाको ७ र ८ वडाको मात्रै मत गणना गर्न बाँकी रहँदा माओवादीका मेयर उम्मेदवार कांग्र्रेसका उम्मेदवारसँग ६१३ मतले अग्रता कायम गरेका छन् ।

त्यसैगरी उपमेयरमा माओवादी उम्मेदवार १३५५ मतले अगाडी देखिएकी छिन् । शनिबार मध्यान्ह १२ बजेसम्म अन्तिम नतिजा सार्वजनिक भइसक्ने निर्वाचन अधिकृत मनिराम न्यौपानेले बताए ।

बर्दिबासको मेयर र उपमेयरको पछिल्लो मतपरिणाम
मा के ८२५१, ७९०६
ने का ७६३८, ६५४७
एमाले ४३४१, ५७०७


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.