कांग्रेसले सात जिल्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार चयन गर्यो
काठमाडौं : नेपाली कांग्रेसले विभिन्न सात जिल्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको नाम टुंगो लगाउको छ । मंगलबार बसेको कांग्रेस संसदीय समितिको बैठकले ताप्लेजुङ, पाँचथर, सोलुखुम्बु, खोटाङ, मनाङ, हुम्ला र जाजरकोट उम्मेदवारको नाम टुंगो लगाएको हो ।