काभ्रेको पनौतीमा टिफरको ठक्करबाट एकको मृत्यु

काभ्रेको पनौतीमा टिफरको ठक्करबाट एकको मृत्यु

बनेपा : काभ्रेको पनौती नगरपालिका ४ मा टिफरको ठक्करले स्कुटरमा सवार एक जनाको घटनास्थमै मृत्यु भएको छ।

मंगलबार बेलुकी ६ बजे पनौतीबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८३१० नम्बरको टिपरले बा ७७ प ३७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार नाम नखुलेको एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

स्कुटर चालक पनौती ८ का राजीव राउत भने घाइते भएको जिल्ला प्रहरी कार्यालय डीएसपी महेन्द्र मरासीनीले जानकारी दिए। घाइते राउतको उपचार बनेपा स्थित शिरमेमोरीयल अस्पतालमा भइहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.