एमाले-माओवादी एकता संयोजन समितिको बैठक बालकोटमा
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक एमाले अध्यक्ष ओली निवास बालकोटमा सुरु भएको छ ।
बैठकमा दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै बैठकमा एकता संयोजन समिति कार्यदलका नेताहरु सहभागी छन् ।