नेपाललाई पहिलो सफलता : १० औँ अाेभरमा एक विकेट

नेपाललाई पहिलो सफलता : १० औँ अाेभरमा एक विकेट

काठमाडौँः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा अहिले नेपालले क्यानडासँग प्रतिस्पर्धा गरिरहेको छ । नामिबियामा भइरहेको जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडा ब्याटिङमा छ।

ब्याटिङ लाइनअप बलियो रहेको क्यानडाले १० ओभरमा एक विकेट गुमाएको छ । नेपालले विकेट लिन १० औँ ओभर कुर्नु परेको हो ।क्यानडाका ओपनिङ ब्याट्सम्यान गुनाकेसरालाई रोहित पौडेलदले २४ बलमा ९ रन बनाउँदा क्याचआउट गरेका हुन् । नेपालको पहिलो विकेटका लागि बसन्त रोग्मीको बलमा पौडेलले क्याचआउट गरेका हुन् ।  

टस जितेर क्यानडाविरुद्ध बलिङमा नेपाल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.