संयोजन समितिको बैठक सकियो : वैचारिक नीतिमा कुरा अड्कियो

संयोजन समितिको बैठक सकियो : वैचारिक नीतिमा कुरा अड्कियो

काठमाडौं : एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बुधबार दिउँसैबाट बसेको संयोजन समितिको बैठक पार्टी एकताका विषयमा सकारात्मक छलफल गर्दै सकिएको हो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार वैचारिक नीतिलाई शुत्रबद्ध गर्ने विषयमा थप छलफलको आवश्यकता भएकाले बिहीबार पुन बस्ने गरी संयोजन समितिको बुधबारको बैठक स्थगित भएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता श्रेष्ठले भने, ‘पार्टी एकताका विषयमा संयोजन समितिमा सकारात्मक छलफल भएको छ । एकता चाँडै हुन्छ । तर, वैचारिक नीतिलाई कसरी शुत्रबद्ध गर्ने भन्ने विषयमा थप गृहकार्य आवश्यक भएकाले बैठक पुनः भोलि बस्नेगरी आजका लागि स्थगित भएको छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.