चिनी मिलतर्फ
महोत्तरीको गौशाला स्थित रामनगरमा रहेको एभरेष्ट चिनी मिलका लागि टायर गाडामा उखु लोड गरेर चिनी मिलतिर जाँदै गरेका सोनमाका उखु किसान । महोत्तरीमा यस बर्ष साँढे आठ हजार हेक्टर उखु खेती गरिएको छ । तस्बिर : राजकरण महतो